FILTER SEARCH
ID: 202007B1261
Created At: 27-Jul-2020 02:31 AM
काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्ड फ्लु (एच फाइभ एन वान) बाट मृत्यु भएको छ । गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
See More Product Images:
© 2026 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout
