FILTER SEARCH
ID: 202009B69
Created At: 15-Sep-2020 01:29 PM
ध्रुव कुमार तुलाधर भूकम्प तिमी वर्सेनि सम्झनामा आऊ तर २०७२ वैशाख १२ को वास्तविकता नल्याऊ सबैलाई दुःखी नबनाऊ, जमिनलाई रेक्टरको हिसाबमा हल्लाइदिने तिम्रो स्वभाव, त्यतिबेला पार्यौं १४ जिल्लालाई अति प्रभाव केन्द्रविन्दु बनायौं बारपाक रेक्टर थियो, ७ दशमलब ८ समय थियो ११।५६ बजे धुम्मिएको थियो आकास अनि एकचोटि पार्यौं बित्यास लाखौंलाई पार्यौं घरबारविहीन, हजारौंको लियौं ज्यान, धरहरालाई ढाल्यौं गर्लम काष्ठमण्डप पार्यौं भताभुंग रानीपोखरीको सौन्दर्य देख्न सकेनौं सिंहदरबार पार्यौं चिराचिरा सयौं मठमन्दिर बनायौं क्षतविक्षत् हजारौं विद्यालय बने अस्तव्यस्त दियौं सबलाई एकजुट हुने अवसर तान्यौं विश्वको ध्यान, आयो सहयोगको ओइरो बित्यो ५ वर्ष, तर सकिएन पुनर्निर्माणको रोइलो भूकम्प तिमी बर्सेनि सम्झनामा आऊ तरn २०७२ वैशाख १२ को वास्तविकता नल्याऊ सबैलाई दुःखी नबनाऊ (तुलाधर कान्तिपुर दैनिकमा आबद्ध पत्रकार हुन्)
Could not getReadable data from the url
See More Product Images:
© 2026 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout
