FILTER SEARCH
ID: 202012B119
Created At: 26-Dec-2020 11:45 PM
'साइकल मैले रहरले भन्दा पनि बाध्यताले चलाउन थालेको थिएँ ! वास्तवमा कमजोर म थिइन, मलाई कमजोर ठान्नेहरुको कमजोर मानसिकता थियो ! अपांगता भएकाहरु पनि अाम मानिसहरु जतिकै सबल हुन्छन्, यहीँ सबैलाई बुझाउनु...
'साइकल मैले रहरले भन्दा पनि बाध्यताले चलाउन थालेको थिएँ ! वास्तवमा कमजोर म थिइन, मलाई कमजोर ठान्नेहरुको कमजोर मानसिकता थियो ! अपांगता भएकाहरु पनि अाम मानिसहरु जतिकै सबल हुन्छन्, यहीँ सबैलाई बुझाउनु थियो ! अनि मेरा लागि बुझाउने माध्यम साइकल बन्यो,' उनले भने ।
बैशाखी टेकेर दौडदा छिमेकीका बाँधेका बाख्राहरु बैशाखीको टकटक अावाज सुनेर उफर्न्थे, 'एउटै खुट्टा हुँदा त यदि उधुम मच्चाउँछ, दुइटै भए के गर्दा हुन्' छिमेकीको यो वाक्यले उनको मन अमिलो भएको थियो ! जुन दिन उनले एउटै खुट्टाले साइकल चलाएर त्यही बाटो हुँदै हिडेका थिए, त्यस छिमेकी अात्मग्लानि हुँदै मुसुक्क मुस्कुराएका थिए !
यम दाई एक अाइकन हुन्, अर्थात एक अाइडल ! जीवनका कठिन परिस्थितिहरुमा सजिलै हार मान्नेहरुका लाई उनी एक उदाहरण हुन् ! उनी धेरै पल्ट लडे, तर हरेक लडाइँले उनमा फरक क्षमताहरु परिस्कृत हुँदै गएका छन् ! जबर बने उनी परिस्थितिले नै ! जित्नु छ संसार ! जित्नु छ धेरैका मनहरु !
Yam Lal Rasaily
https://dhorpatannews.com/2020/07/34499/
See More Product Images:
202007B1111
ram adhikari cycle diarie...
© 2025 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout