FILTER SEARCH
ID: 2204B19
Created At: 16-Apr-2022 07:18 PM
३ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले साइकलमैत्री शहर बनाउने उद्देश्यले सडकको छेउमा साइकल लेन बनाए पनि अहिले ती साइकल लेन अतिक्रमणमा परेका छन् । साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइ र पेलाइमा परेको देखिन्छ । ललितपुर …
३ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले साइकलमैत्री शहर बनाउने उद्देश्यले सडकको छेउमा साइकल लेन बनाए पनि अहिले ती साइकल लेन अतिक्रमणमा परेका छन् ।
साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइ र पेलाइमा परेको देखिन्छ । ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ ।
साइकल लेनको अव्यवस्थाले साइकल यात्रीहरुलाई निरुत्साहित बनाएको छ । पहिले निम्न वर्गले चढ्ने साधन मानिए पनि स्वास्थ्य चेतनाका कारण हिजोआज धनी वर्गले पनि साइकल चढ्ने गरेक छन् । तर यस प्रकारको अवरोधले साइकल चढ्नेहरु निरुत्साहित हुने देखिएको छ ।
हेर्नुहोस् तस्वीरहरु
तस्वीरहरु : न्यूज एजेन्सी नेपाल
See More Product Images:
202005B6
About 4,000 containers st...
202007B1584
बà¥à¤Ÿà¤µà¤²à¤•ा य...
© 2025 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout